नियम ४०
प्रस्थान र प्रवेश विन्दुमा राहदानीमा छाप लगाउनु पर्ने
राहदानी लिई नेपालबाट विदेश प्रस्थान गर्ने र विदेशबाट नेपालभित्र प्रवेश गर्ने प्रत्येक नेपाली नागरिकले प्रवेश र प्रस्थान विन्दुमा अध्यागमन कार्यालयबाट आफ्नोे राहदानीमा छाप लगाउनु पर्नेछ ।